२९ चैत, पोखरा । प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आकस्मिक कोष सञ्चालन सम्बन्धी विधेयकको शैद्धान्तिक सहमति प्रदान गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयबारे पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले प्रदेश सरकारको इ–गभरमेन्स गुरुयोजना सम्बन्धमा बैठकमा छलफल भएको जानकारी दिए । चालू आर्थिक वर्षका बाँकी समयका लागि नीति तथा…