१८ वैशाख, सुर्खेत । संघीय सरकारका एकाइलाई प्रदेश सरकारको मातहतमा ल्याउन कर्णालीका सांसदले माग गरेका छन् । स्थानीय वीरेन्द्रनगरमा केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा भएको स्थानीय तहमा स्वास्थ्य अभिमुखीकरण तथा प्रदेशस्तरीय स्वास्थ्य नीति, कानून तर्जुमासम्बन्धी छलफल कार्यक्रममा प्रदेशसभा सदस्य यामलाल कँडेलले संघीय सरकारका तल्लो तहका कार्यालयलाई प्रदेश…