२ असार, त्रिशूली । नुवाकोटका ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाहरूलाई रेडक्रसले अल्ट्रासाउण्ड उपकरण दिएको छ । खरानीटार प्राथमिक स्वास्थ्य केन्द्र, देउराली प्राथमिक केन्द्र र काहुले स्वास्थ्यचौकीलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले शुक्रबार अल्ट्रासाउण्डका उपकरण प्रदान गरेको हो । अल्ट्रासाउण्ड सेवा सञ्चालन भएपछि विशेष गरी गर्भवतीलाई सहज हुने खरानीटार प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा यशु पोखरेलले बताए…