४ माघ, बाजुरा । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटे सडकखण्ड आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ । सडक निर्माणका क्रममा सडकको छेउ र माथिपट्टि रहेका ढुंगा फुटाउनुपर्ने भएकाले सडकमा आवतजावत गर्ने सवारीका साधनमा रोक लगाइएको पी।एस कन्सट्रक्सन कम्पनीका प्रेमबहादुर थापाले बताए । उनले सडकमा रहेको ढुंगा नफुटाउँदा वर्षायाममा सडकमा आउने हुँदा ढुंगा…