२८ फागुन, पर्सा । प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले पर्साको छिपहरमाई गाउँपालिकास्थित ओरिया खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गरेका छन् । सो अवसरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले प्रदेश नं २ को विकासका लागि विदेशी दातृ निकाय लगानी गर्न तयार भएपनि यसका लागि केन्द्र सरकारसंग अनुमति लिनुपर्ने कानुनी प्रावधानका कारण लगानी ल्याउन…