विराटनगर । विराटनगर महानगरपालिकाले व्यावसायिक करमा अत्याधिक वृद्धि गरेको भन्दै व्यापारी आज विरोध गर्दै आन्दोलनमा उत्रिएका छन् । पहिले तिर्दै आएको करमा ५०० प्रतिशत वृद्धि भएपछि विभिन्न सङ्घसंस्थामा आबद्ध भएका व्यापारी आन्दोलनमा उत्रिएका हुन् । महानगरले बढाएको कर संशोधन गरी घटाउनुपर्ने माग राख्दै औषधि व्यवसायी सङ्घ, होटल तथा पर्यटन व्यवसायी र विराट व्यापार सङ्घ आन्दोलित…