काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा उद्यान, पैदालमार्ग, शौचालयलगायत ४२ आयोजना कार्यान्वयन गर्ने भएको छ । गत आवमा शहरी विकास योजनाले डिजाइन गरेका आयोजना कार्यान्वयनका लागि महानगरले चालू आवमा ९५ करोड ९६ लाख विनियोजन गरेको छ । पहिले वडावडाबाट आएका मागका आधारमा नै आयोगले यी आयोजनाको डिजाइन गरेको आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।…