कात्तिक २४, पर्वत । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा रहेको प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल पञ्चासेमा केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुन लागेको हो । २ हजार ५१७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी, बन्दीपुर केवलकार…