माघ २३ खोटाङ । सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने भँडारेघाटको सुनकोशी किनारमा २४ घर माझी समुदायको बसोवास छ । अहिलेसम्म उक्त बस्तीका सुब्बा माझी, भीम माझी र पदम माझीले मात्र एसएलसी पास गरेका छन् । नजिक माध्यमिक विद्यालय नहुँदा भँडारेघाटका अधिकांश माझी समुदायका विद्यार्थीले आधारभूत तहबाटै पढाइ छाड्ने गरेका छन् । नजिक भनिएका…