फागुन १८, सुर्खेत । कर्णाली प्रदेशसभाको बैठकमा प्राङ्गारिक कृषि समबन्धी विधेयक टेबुल गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले ‘कर्णाली प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ आज बैठकमा पेस गरिएको हो । सैद्धान्तिक छलफल सकियो प्रदेश सभाको आजको बैठकमा ‘कर्णाली प्रदेश सार्वजनिक प्रसारणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथिको सैद्धान्तिक…