ध्रुवसागर शर्मा फागुन २४, गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौरका महिला समाज सेवा र गाउँ निर्माणमा जुटेका छन् । मालिका जागरण महिला समूह सहश्रधारा बाबियाचौरका महिला आफ्नो गाउँलाई आफैँ बनाउने अभियानमा जुटेका हुन् । ‘‘अर्काको मुख ताक्नुभन्दा आफ्ना लागि त आफैँ गर्नुपर्छ भन्ने लागेर सबै महिला एकजुट भई आमा समूह गठन गरेका छौँ’’ समूहकी अध्यक्ष…