खेमराज गौतम चैत १४, गलकोट । बागलुङ नगरपालिका ३ का अगुवा किसान नारायणप्रसाद शर्माले मिनी टेलर (हलो)ले खेत जोत्न थालेको दश वर्ष भयो । दश वर्ष अगाडिबाट हलो लगायत कृषि औजार बिक्री गर्दै आएका पङ्गाली मेशिनरीमा आएको पहिलो मिनी टेलर हलो किनेर जोतेको स्मरण गर्दै शर्माले भने, “शुरुमा प्राविधिक ज्ञान नभएका कारण समस्या भए पनि…