११ कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैत १२, गोरखा । गोरखा जिल्लामा विभिन्न नौ होमस्टेको प्रवर्धनका लागि ९० लाख अनुदान उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेश अन्तर्गतको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट स्थानीय तहसँगको सहकार्यमा होमस्टे प्रवर्धन कार्यक्रम अन्तर्गत बजेट प्राप्त भएको डिभिजन वन कार्यलय गोरखाका प्रमुख इमनाथ पौडेलले जानकारी दिए । कार्यक्रम अन्तर्गत जिल्लाको अजिरकोट गाउँपालिकामा चार, शहीद…