मङ्सिर ११, काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले काठमाडौं उपत्यकाका ७० स्थानमा स्मार्ट डस्टबिन ९अधुनिक फोहर सङ्कलन गर्ने भाँडो० राख्न शुरु गरेको छ । कृष्ण सप्लायर्स प्रालिले प्रतिवटा ६ लाख पर्ने फोहर सङ्कलन गर्ने आधुनिक भाँडो मानिसको अत्यधिक चाप हुने स्थानमा राख्न शुरु गरेको हो । आवश्यकता र माग दुई सय स्थानका लागि…