१० मंसिर, काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा बिहान ७ बजेदेखि शुरु भएको मतदानमा १० बजेसम्म २५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान शुरु भए पनि अहिले सबै मतदान केन्द्रमा…