हरि लामिछाने र सन्तोष पुर्कुटी ६ कात्तिक, ताप्लेजुङ । उत्तरी छिमेकी मुलुक चीनको सिमाना टिपताला भञ्ज्याङदेखि विराटनगर रानीसम्मको २७५ किलोमिटरको राजमार्ग तमोर करिडोर निर्माणलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी नाराका रूपमा अगाडि सारेका छन् । पहिलो चरणको निर्वाचन अन्तर्गत यही मंसिर १० गते हुने निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका उम्मेदवारले चुनाव जित्ने रणनीतिस्वरूप…