धादिङ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वाधार निर्माणमा मात्र ध्यान दिएर समृद्धि नआउने बताएका छन् । उनले वास्तविक अर्थमा विकास हुनका लागि समग्र क्षेत्रको विकास हुनुपर्ने बताए । तेश्रो जिल्ला परिषद् धादिङको मङ्गलबार उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले सडक नापेर विकास यति भयो उति भयो भन्न नमिल्ने बताए । उनले सङ्घीयताको रक्षा गर्ने जिम्मेवारी पाएको स्थानीय…