रुकुमपूर्व । मध्यपहाडी लोकमार्गको रुकुमकोट पातीहाल्ना सडकखण्ड चार महीनापछि पुन सञ्चालन भएको छ । वर्षा शुरु भएसँगै गत असार महीनाबाट अवरुद्ध भएको उक्त सडकखण्डको धौलापहिरास्थित लुकुमगाड खोलामा कज्वये निर्माण भएपछि बाटो खुलेको हो । वर्षा सकिएसँगै पानीको बहाव बढ्न छोडेपछि खोलामा हिमपाइप हालेर कज्वये निर्माण गरिएको छ । लगातार चार दिनको प्रयासले खोलामा कज्वये निर्माण…