माघ १८, डडेल्धुरा । डडेल्धुरा नवदुर्गा गाउँपालिकाको धनगाडमा पक्की मोटर चल्ने पुल निर्माण हुँदा स्थानीय बासिन्दा खुशी भएका छन् । जिल्ला सदरमुकामसँग गाउँपालिकालाई जोड्ने धनगाड रुपालीगाडमा पक्की मोटर चल्ने पुल निर्माण हुँदा खोलामा आवतजावतका लागि सहज भएको स्थानीयवासी खुशी भएका हुन् । जिल्लाको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका–१ कोटेलीगाउँको सिमानामा रहेको धनगाडमा पक्की मोटर गुड्ने…