२३ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दमौली । ऋषिङ्ग गाउँपालिकाले ‘युवा स्वरोजगार कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । गाउँपालिकाभित्र रहेका युवालाई स्वरोजगार बनाउने उद्देश्यले आगामी आर्थिक वर्षमा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार युवा विकासको संवाहक भएकाले बेरोजगार भई बसेका युवालक्षित ड्राइभिङ तालीम सञ्चालन गर्ने लक्ष्य राखिएको छ । “गाउँपालिकामा स्थायी बसोबास…