स्थानयि खबर संवाददाता काठमाडौं, १३ चैत करिब ५ सय गाउँपालिका र नगरपालिकामा बृद्ध बृद्धा, अपाङ्ग, दलित एकल महिला, लोपोन्मुख आदिवासी जनजातिलाई बितरण गर्नु पर्ने सामाजिक सुरक्षा भत्ता अपुग भएको छ । केन्द्रीय पञ्जीकरण विभागका अनुसार करिब भत्ताका लागी ४० अर्ब रुपैयाँ आवश्यक भए पनि दशैं अगाडी अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको थियो…