पुस २४, सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीका किसानलाई आत्मनिर्भर बनाउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको बताएकी छन् । राष्ट्रिय किसान आयोगले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘प्रदेश तथा केन्द्रस्तरमा कृषि प्रसार, अनुसन्धान र विकास तथा किसानका समसामयिक समस्या’ सम्बन्धी छलफल कार्यक्रममा उनले भनिन्, “ किसानको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि प्रदेश…