२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैशाख १, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका ६ बाँस्बोटका जनता वर्षौदेखि काकाकुलको नियति भोगेर बाँच्न बाध्य भएका छन् । पशुचौपाया र करेसाबारीलाई मात्रै होइन, तिर्खा लागेको बेला स्थानीयवासीले धित मरुञ्जेलसम्म पानी पिउनसमेत पाउँदैनन् । जिल्ला सदरमुकाम बेनी बजारदेखि करीब एक घण्टाको दूरीमा रहेको बाँस्बोट गाउँमा पानीको स्रोत नहुँदा मोटरसाइकलबाट पानी बोकेर खान स्थानीयवासी बाध्य भएका…