साउन १०, पोखरा । कास्कीको २ क मा सडक निर्माणलाई प्राथमिकतामा राखिएको छ । गण्डकी प्रदेश सभामा जिल्लाको प्रदेश दुई ९क० बाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त क्षेत्रको सडक सञ्जाल सहितका विकासका लागि लगभग ७० करोड बजेट विनियोजन हुने बताए । उनका अनुसार सो क्षेत्रको विकासका लागि संघबाट…