माघ ७, गोरखा । धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा बन्न लागेको एकिकृत नमूनाबस्ती निर्माणमा ढिलाइ भएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएन ले जिम्मा लिएको नमूनाबस्ती निर्माणमा काठको अभाव भएपछि ढिलाइ भएको हो । लाप्राकका भूकम्पपीडितलाई पुनःस्थापना गर्नका लागि एक वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असोजदेखि नमूनाबस्ती निर्माण थालिएको हो । अहिलेसम्म ७५ प्रतिशत काम…