भेषराज बस्नेत माघ १६, राँझा । कृषकको लगानीमा बाँकेमा बीउबिजन प्रशोधन केन्द्र सञ्चालन गरिएको छ । दुई करोडको लागतमा जानकी गाउँपालिका ५ बेलहरीमा प्रशोधन केन्द्र स्थापना गरिएको हो । सो प्रसोधन केन्द्रमा धान, गहुँ र मसुरोको बीउ प्रशोधन हुने गरेको छ । जानकी र खजुरा गाउँपालिकाका दुई हजार ४०२ शेयर सदस्य रहेको जनजागरण बहुउद्देश्यीय सहकारी…