२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैत १५, गलकोट । बागलुङ नगरपालिकाले भूकम्पीय जोखिम न्यूनीकरण गर्न घरधनी र डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी तालीम गराउन थालेको छ । भूकम्पबाट हुनसक्ने सम्भाव्य जोखिमबाट बच्न नगरपालिकाले नगरक्षेत्रभित्र भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न सचेतनामूलक तालीमको समेत आयोजना गर्दै आएको हो । नगरपालिकाले घर निर्माणका लागि नगरपालिकामा आउने घरधनीलाई एकदिने भूकम्प प्रतिरोधी घर बनाउने तालीम…