२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेठ ९,सङ्खुवासभा । सङ्खुवासभा धर्मदेवी नगरपालिकाको तेस्रो नगरसभाले दीर्घ प्रकृतिका रोगीलाई लक्षित गरी स्वास्थ्य क्षेत्रमा उदाहरणीय कामको थालनी गरेको छ । नगरक्षेत्रमा रहेका मिर्गैला, क्यान्सर, दम, मुटुका रोगी लगायतका कडा र दीर्घकालीन प्रकृतिका रोगको उपचारको अभावमा छटपटिरहेका विपन्न, गरीब, असहाय, अशक्तका लागि प्राथमिक उपचारसँगसँगै सुविधासम्पन्न अस्पतालमा लैजान प्रेरित गरिने उद्देश्यका साथ परिषद्ले यस्तो निर्णय गरेको…