रामपुर । पाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा हुँगी ‘स्मार्ट’ कृषि गाउँ निर्माणको काम धमाधम भइरहेको छ । कालीगण्डकी करिडोरसँग जोडिएको हुँगी क्षेत्र तरकारी उत्पादनका लागी पकेट क्षेत्र रहेकाले यसको विकास गरी स्मार्ट कृषि गाउँ बनाउन विभिन्न पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । कालीगण्डकी करिडोरबाट चीनको नाका केरला तथा भारतसम्म पनि रम्भामा…