ललितपुर । गोदावरी नगरपालिका ५ लेले भञ्ज्याङमा चिस्यान भण्डारण केन्द्र निर्माण हुँदैछ । डेढ करोड लागतमा निर्माण हुँदै गरेको सो चिस्यान केन्द्र दक्षिण ललितपुरको मुख्य केन्द्रविन्दु लेलेमा निर्माण गरी ललितपुरका किसानलाई सुविधा दिन लागिएको हो । ललितपुरका तीन गाउँपालिकाबाट दैनिक उत्पादन भएर आउने पाँचदेखि आठ गाडी तरकारी आपत्कालीन अवस्थमा भण्डारण गर्न सहयोग मिलोस् भनी सो…