२३ चैत, काठमाडौं । विश्व सम्पदास्थल हनुमानढोका देखि अर्को विश्व सम्पदास्थल स्वयम्भूनाथ सम्म पैदल यात्रा गरी स्थानीय सम्पदाको प्रवर्द्धन गरिने भएको छ । आगामी वैशाख ५ गते विश्व सम्पदा दिवसका दिन गरिने उक्त यात्रामा स्वदेशी तथा विदेशीलाई त्यस क्षेत्रका ऐतिहासिक पक्षका बारे जानकारी गराइने छ । काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा पर्ने दुवै विश्व…