असार ४, काठमाडौं । विभिन्न स्थानमा रहेको मुआब्जा विवादले झोलुङ्गे पुलको निर्माण अवरुद्ध भएको छ । सार्वजनिक जग्गा पर्ने स्थानमा सहज रुपमा झोलुङ्गे पुल निर्माण भए पनि निजी जग्गामा झोलुङ्गे पुल बनाउँदा विवाद हुने गरेको स्थानीय पूर्वाधार विभागले जनाएको छ । झोलुङ्गे पुल नभएका ग्रामीण स्थानमा पुल निर्माण भएपछि जग्गाको भाउ बढ्ने विभागका महानिर्देशक रामचन्द्र…