जाजरकोट । खुद्रा पसल दर्ता गरेर पाँच लाख पूँजीबाट व्यवसाय शुरु गरेकी भेरी नगरपालिका ४ की पशुपति शाहीको कमाइ ठिकै छ । पसलबाट घरव्यवहार चल्छ । उनले भने, “व्यवसायमा सन्तुष्ट नै छु, तर कर तिर्न प्रदेश राजधानी सुर्खेत जानुपर्दा भने कष्ट नै छ, जिल्लामै कर तिर्ने व्यवस्था नहुँदा एक हजार २०० कर तिर्न १० हजार…