असार ११, सप्तरी । सप्तरी जिल्लामा आवश्यक तयारी नगरेका कारण राजविराज नगरपालिका लगायत अधिकांश स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले आन्तरिक तयारी गर्न नसक्दा बजेट ल्याउन नसकेकाे बताएका छन् । परिषद् सञ्चालन गर्ने विषयमा धेरैले सुरसार नै गरेका छैनन् भने केहीले छलफल चलाए पनि नीति तथा कार्यक्रम र बजेट…