असार १३, दार्चुला । महाकाली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा कृषि क्षेत्रलाई प्राथमिकता राख्दै ‘मेरो सीप र श्रम, मेरो माटो’लाई अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पाचौँ नगरसभाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा सो अभियान सञ्चालन गर्ने भएको हो । अभियानअन्तर्गत नगरपालिका्भित्रका स्थानीयवासीको सीप र स्थानीय जनशक्ति पहिचान गराई स्थानीय विकासको…