असार २०, वीरगञ्ज । प्रदेश नं २ को एक मात्र महानगरपालिका वीरगञ्जले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि चार अर्ब ४८ करोड १३ लाख ४८ हजार ८७९ को बजेट आज सार्वजनिक गरेको छ । यही असार १० गतेभित्र स्थानीय तहले नगरसभा गरी सक्नुपर्ने कानूनी प्रावधानअनुसार महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले आज आयोजित पाँचौँ नगरसभामा आर्थिक वर्ष…