२१ पुस, भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले सिलबन्दी गरेको राष्ट्रिय क्षयरोग केन्द्रको भवन खोल्न चारैतिरबाट दबाब आएको छ । केन्द्रले ३०० शैयाको अस्पताल निर्माण गर्न नगरपालिकाबाट स्वीकृति नलिएका कारण सिलबन्दी गरिएको थियो । आफूलाई कुनै पनि जानकारी नगराई निर्माण गरेको भन्दै नगरपालिकाले गत पुस १३ गते बिहीबार निर्माण रोक्दै सिलबन्दी गरेको थियो । सिलबन्दी गर्नेबेला…