१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माथागढी गाउँपालिकाले घरघरमा पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाका २७२ जनालाई घरमै पुगेर पूर्ण अपाङ्गताको परिचयपत्र वितरण गरेको हो । अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा सेवा दिन गाउँपालिकाले घर घरमा कर्मचारी तथा जनप्रतिनिधि परिचालन गरेर परिचयपत्र वितरण गरेको अध्यक्ष सन्तोष थापामगरले बताए । “शारीरिक रुपमा अशक्त हुँदा उनीहरूलाई सहजरुपमा सेवा दिनु…