२४ भदौ २४, इनरुवा । ६७ लाखको लागतमा सुनसरीको इनरुवा नगरपालिका–९ बबिया र भोक्राहा नरसिंह गाउँपालिका–५ वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका सहित विभिन्न दातृ निकायको आर्थिक तथा जिन्सी सहयोग र जनश्रमदानबाट ६७ लाख ४८ हजार ४४४ को लागतमा पुल निर्माण सम्पन्न भएको बबिया ढिक झोलुङ्गे पुल निर्माण…