असोज ६, बनेपा । भूकम्प गएको ३ वर्ष बितिसक्दा समेत निजी आवास पुनर्निर्माणको लागि तेस्रो किस्ता थोरैले मात्र लिएका छन् । जिल्लामा निजी आवास पुनःनिर्माण गर्न भदौ महिनासम्ममा तेस्रो किस्ता लिनेको संख्या १६ हजार १३४ रहेको आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख लोकनाथ रेग्मीले बताए । जिल्लामा ९० हजार ४९७ घर…