असोज ८, काभ्रेपलाञ्चोक । प्रदेश नं ३ का भौतिक तथा पूर्वाधार मन्त्री केशव स्थापितले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा कला र साहित्य विधाको ‘वर्ल्ड सेन्टर’ निर्माण गर्ने योजना बनिसकेको बताएका छन् । बनेपा नगरपालिका–२ स्थित बासुकी डाँडालाई पर्यटकीय स्थल बनाउने विषयमा बनेपा नगरपालिका कार्यालयद्वारा आयोजित छलफल कार्यक्रममा आफ्नो मन्त्रालयबाट त्यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार…