कात्तिक १६, बाँके । खारेजीमा परेका जिल्लाका सरकारी कार्यालयहरुले स्थानीय तहलाई सामान बुझाइसकेका छैनन् । सरकारको निर्णयअनुसार खारेजीमा परेका बाँकेका सरकारी कार्यालयहरुले जिन्सी सामान स्थानीय निकायलाई हस्तान्तरण गरिनुपर्ने प्रावधान छ । कार्यालय जिल्ला समन्वय समितिलाई जिम्मा लगाइएका जिन्सी सामान स्थानीय तहलाई हस्तान्तरण गरिनुपर्ने भए पनि खारेजीमा परेका कार्यालयले बुझाएका जिन्सी सामान हस्तान्तरण गर्न कतिपय…