शर्मिला पाठक पुस १७, काठमाडौं । ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि काठमाडौं महानगरपालिकाले चौथो पटक बोलपत्र आह्वानको तयारी गरेको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दासम्म रानीपोखरी कहिले पुनःनिर्माण हुने भन्ने विषय अझै अन्योलमा परिरहँदा कामपाले बोलपत्र आह्वानको तयारी गरेको हो । भूकम्प गएकै वर्ष माघ महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणको शुभारम्भ गरे पनि निर्माण…