फागुन ५, खस्यौली । प्रदेश नं ५ को प्रदेशसभाको आजको बैठकमा छलफलका लागि विभिन्न चार वटा प्रस्ताव प्रस्तुत भएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश नं ५ खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी बनेको विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्तावसभामा प्रस्तुत गरे । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश नं ५ जाँचबुझ…