फागुन ७, अत्तरिया । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । सुदूरपश्चिम प्रदेशसभा निर्वाचनका ३२ स्थानमा खेल मैदान निर्माण एवं सुधार कार्यक्रम अन्तर्गत खेल मैदान निर्माण हुने भएको हो । खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक मन्त्रालयले चालू आर्थिक वर्षमा छ करोड ४० लाख बजेट विनियोजन गरेको…