चैत २२, बेझाड । कालीगण्डकीको गौरीघाटमा पुल निर्माण कार्य दु्रत गतिमा भइरहेकाले रामपुर र चापाकोट क्षेत्रका स्थानीयवासी खुशी भएका छन् । पाल्पा रामपुर नगरपालिका ६ र स्याङ्जा चापाकोट नगरपालिका–७ जोड्ने यो पुल जेभी काठमाडौंको डिजाइनमा सपना हिमदुङ्ग एण्ड थोकर निर्माण कम्पनीले निर्माण गरिरहेको छ । तीन वर्षमा सम्पन्न गर्ने गरी सो पुल विसं २०७२ फागुन…