चैत २४, सङ्खुवासभा । चैनपुरमा जारी प्रदेश नं १ स्तरीय दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको आ–आफ्नो खेलमा खाँदबारी, पाँचखपन र मादी नगरपालिका विजयी भएका छन् । चैनपुरस्थित रङ्गशालामा भएको खेलमा खाँदबारी नगरपालिकाले धनकुटा नगरपालिकालाई १–० गोलले पराजित ग¥यो । अर्को खेलमा सङ्खुवासभाको पाँचखपन नगरपालिकाले भोजपुर नगरपालिकालाई ६–० गोलले हरायो । आजै भएको तेस्रो…