वैशाख ३, बनेपा । जिल्लाको विकट क्षेत्र कोशीपारि जानका लागि अब वैकल्पिक सडक खुलेको छ । काभ्रेपलाञ्चोकको कोशीपारि भुम्लु गाउँपालिकाको सिलामेबाट बेखसिम्ले जोड्ने मोटरबाटो सोमबारदेखि शुरु भएको हो । सो मोटर बाटो खुला गर्न विगत नौ वर्षदेखि नै काम शुरु गरे पनि सम्पन्न हुनसकेको थिएन । डिभिजन सडक कार्यालयको करीब एक करोडको लागतमा सडकको ट्र्याक…