१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असार ७, स्याङ्जा । खानेपानीको जोहो गर्दैमा दैनिकी गुजार्दै आएका वालिङ नगरपालिका– ७ गजुरेमा लिफ्ट प्रबिधीबाट खानेपानी पुर्याए पछि खुशीयाली छाएको छ । गाउँभन्दा १ सय १० मीटर तल बाहुनधारा मूलबाट १६ सोलार प्यानलको माध्यमबाट पानी तानिएको छ । वालिङ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र मल्लका अनुसार मुहान र गाउँमा २०÷२० हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ…