स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
कुल २४४५ समाचार
बर्दिया, गुलरिया । राजापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा शिव थारु ९ हजार ४९७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपकजङ्ग शाहले ८ हजार ६०६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा माओवादी केन्द्रकी मनकलाकुमारी चौधरी ९ हजार २१९ मत प्राप्त गरी विजयी भएकी…